उच्च रक्तचाप नियन्त्रण गर्ने तीन योगासन

काठमाडौं : ‘साइलेन्ट किलर’ रोग मानिने उच्च रक्तचाप अर्थात् उच्च रक्तचापले शरीरका धेरै अंगहरूमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ। पछिल्लो समय युवापुस्तामा पनि यो समस्या तिव्र गतिमा बढ्दै गएको देखिन्छ, यसका लागि स्वास्थ्य विज्ञहरु खानपान र जीवनशैलीको समस्यालाई प्रमुख कारण मान्छन् । विशेष गरी, आसीन जीवनशैली अर्थात् शारीरिक निष्क्रियतालाई गम्भीर जोखिम कारकको रूपमा हेरिएको छ। […]

डिप्रेसनका लक्षण र बच्ने उपाय !

काठमाडौं : अव्यवस्थित जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव उत्पन्न हुन्छ । यसको व्यवस्थापन गर्न नसक्दा मानिसहरु डिप्रेसनको शिकार भएका छन् । डिप्रसनको लक्षणहरु के के हुन् ? यसबाट जोगिन के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको सुझाव यस्तो छः लक्षण : – धेरैजसो समयमा उदास, दुःखी र दिक्दार […]

दिक्तेल रुपाकोट बन्यो पूर्ण खोप सुनिश्चितता नगर

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समितिको समीक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् । […]

डिप्रेसन के हो ? कसरी बच्ने ?

काठमाडौं : दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं । बढ्दो कार्य व्यवस्था तनाब तथा भविष्यका कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले निकै चिन्ति हुने गर्छौ । विश्वभरमै तनावले निकै ठुलो रुप लिएको पाउन सकिन्छ । मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो । हामी चेतनशिल छौं, […]

यस्ता छन् मुटु बचाउने सात तरिका

१. कम्तिमा सात घन्टा सुतौँहरेक रात कम्तिमा सात घन्टा सुतौँ। कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ। निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ। निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ। २. आफ्नो रक्तचाप जानी राखौँरक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ। उच्च रक्तचापले धमनीलाई कमजोर […]