धनगढी बन्यो सूटगढी

धनगढी, ११ चैत्र  : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी अहिले सूटगढीको रुपमा विकास हुदै गएको छ । बझांगका हिक्मत दर्जीले बिगत सात बर्षदेखी धनगढीको मुटु मानिने एलएनचोकमा सूटगढी नामको तयारी सूट सोरुम संचालनमा ल्याएका हुन् । उहाको सोरुममा कोर्ट,पाईन्ट,सर्ट,स्टकोट,मोदीकोट र नेपाली दौरासुरुवाल पाउने गर्दछ । नेपाली र ईन्डियन कारिगरद्धारा तयार पारिएको बिभिन्न डिजाइनका सूटहरु सस्तो […]