मह बेचेर वार्षिक ३५ लाख आम्दानी

पर्वत : घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण टीकाराम बनेका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा […]

प्याब्सकले फुटसल कप आयोजना गर्ने

काठमाडौं : निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो । संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको […]

सुकुम्बासीलाई नहटाउन राष्ट्रिय भूमी आयोगको निर्देशन

काठमाडौं : राष्ट्रिय भूमी आयोगले भूमिहीन सुकम्वासी र अव्यस्थित रुपमा बसोबास गर्दै आएको बस्ती तत्काल नहटाउन निर्देशन दिएको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै मुलुकभरका स्थानीय तहलाई सो निर्देशन दिएको हो । आयोगको सूचनामा उल्लेख गरिएको छ, तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि […]

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

भक्तपुर : तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । […]

को हुन काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधिसभाका उम्मेदवार अञ्जना बिशंखे ?

काठमाडौं : वुवा चन्द्र वहादुर विशंखे र आमा आशा पुरकोटीको कोखवाट निम्न मध्यम वर्ग परिवारमा २०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मिकएकी हुन् अञ्जना विशंखे । नेपालको वामपन्थी आन्दोलनमा समाहित हुदै हाल नेकपा (माओवादी केन्द्र)को तर्फवाट काठमाडौं क्षेत्र न १० को प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् । ३ वर्ष शिक्षण पेशाको अनुभव गरेकी […]