पानीमा रुझ्दै एमालेको प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेले मूल्यबृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा बृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो । आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन अपरान्ह दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत […]

पानी अभावकै कारण अब डाँडाकटेरीवासीले बसाइँ सर्नु पर्दैन

सिन्धुपाल्चोक : २०७२ सालको महाविनाशकारी भुकम्पपश्चात पानीको मुहानै सुकेपछि बलेफी गाँउपालिका–६ डाँडाकटेरीका स्थानीयले खानेपानीका लागि निकै संघर्ष गरे । आधा दशकसम्म उनीहरूले काकाकुलको अवस्थामा बस्नुपर्यो । डाँडाकटेरीका १८ घरधुरीले कयौं पटक त बसाइँ नै सर्नुपर्ने हो की छलफल पनि चलाए ।  पानी नहुँदा यहाँ नुहाइधुवाइ गर्न त यस्तै हो कहिलेकाही त खानकै लागि समेत पानी […]

ख्रीष्टियन महासंघको प्रेस सल्लाहकारमा गोविन्द विश्वकर्मा नियुक्त

काठमाडौं : राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रेस सल्लाहकारमा गोविन्द विश्वकर्मा नियुक्त भएका छन् । महासंघको बुधबार बसेको विशेष केन्द्रिय समितिको बैठकले विश्वकर्मालाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । महासंघका कार्यवाहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षता र संरक्षक तथा संस्थापक सी.बी.गहतराजको प्रमुख आतिथ्यतामा विश्वकर्मालाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको महासंघका सह महासचिव तथा प्रवक्ता ज्ञानेन्द्र […]

भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्यो

भक्तपुर : भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु  भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् । आइतबार  दिउँंसो सवा १२ बजे  भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा. २ ख. ३५८४ नम्बरको बस र […]

प्रेस युनियनको महाधिवेसन आजवाट : अनिता बिन्दु र शिव लम्सालविच तिव्र प्रतिस्पर्धा हुने

हेटौडा : नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने सो महाधिवेसनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो । झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेसनमा भाग […]