बिशु पर्वमा सिस्नु लगाउनै पर्ने !

आज नयाँ वर्षको पहिलो दिन बैतडीलगायत सुदूरपश्चिममा विसु पर्व धुमधाम संग मनाइएको छ  साथिभाइ इष्टमित्र लगायत आफन्तसँग एकआपसमा खुसीयालि साटासाट गरेर नयाँ वर्षको पहिलो दिन बिसु पर्व धुमधामका साथ मनाइएको हो । विशु पर्व विशेषगरी सुदुरपश्चिमका सबै जिल्लामा मनाउने गरिन्छ । देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर विशु पर्व मनाइन्छ […]