मीना स्वर्णकारको अनुभव : महिलालाई राजनीतिमा आउन अझैं कठिन

काठमाडौं । समाज २१ औं शताब्दीमा प्रवेश गरिसक्दा पनि सोच पुरातनवादी नै थियो । जहाँ सामन्तवादी पितृसत्ता र जातजातीका आधारमा भेदभाव कायमै थियो । ठूला भनिएकाहरुले सानालाई हेप्थे र दबाबमै राख्थ्ये– धनी गरिब र माथिल्लो जात तल्लो जातकै आधारमा । यहि समाजमा जन्म भयो मीना स्वर्णकारको । दाङ जिल्लाको घोराही नगरपालिकामा विं सं २०३१ साल […]

प्रदेश पुगेको कोरोना खोपको पहिलो डोजको प्रयोग हेरेर दोस्रो डोज पठाइने

काठमाडौं : स्वास्थ्य तथ जनसंख्या  मन्त्रालयले सातै प्रदेशमा कोभिड १९ खोप पठाएको छ। मन्त्रालयले अगामी माघ १४ गतेदेखि सुरु हुने कोभिड खोप अभियानका लागि आइतबार प्रदेशहरुमा खोप पठाएको हो। प्रदेश २ को लागि भने प्रदेश एकको विराटनगर र बागमती प्रदेशको हेटौँडास्थित खोप भण्डारण स्टोरमा पठाइएको छ। मन्त्रालयले देशभरका दुई लाख बढी स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनरसहित […]

सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार खोप आउँदै

महेन्द्रनगर : सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा त्यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप त्यहाँआउन लागेको बताए । उनले त्यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट […]