भुइँतहले जोगाउँछ लोकतन्त्र !

बहुतहका सरकारहरू लोकतन्त्र र संवैधानिक अभ्यासको बलियो खाँबो हुन सक्छन् भनी देखाउने मौका यही हो। एकात्मक राज्य व्यवस्थामा उत्पीडनको आफ्नै लय थियो । राणा र शाहहरूको राज्य सञ्चालनको केन्द्रीकृत परम्परालाई २०४६ पछिका प्रजातान्त्रिक सरकारहरूले पनि तोड्न सकेनन् । ‘अनेकतामा एकता’ को पञ्चायतकालीन नारा कति मिथ्या रहेछ भन्ने कुरा पछिका वर्षहरूमा उठेका जनजाति, दलित र मधेसी आन्दोलनले प्रस्ट […]

थारू विद्रोहको अपराधीकरण बन्द गर

पूर्व मोरङदेखि पश्चिम कञ्चनपुरसम्मै फैलिएको थारू जातिले जब नागरिक हक र आत्मसम्मानसहित शासकीय अधिकारमा हिस्सेदारी खोज्यो, हामीमध्ये कैयौं पहाडेले पहिलोपल्ट थाहा पायौं– थारू त देशको सुदूर दक्षिणमा छिरलिएर बसेको एउटा विशाल ‘राष्ट्र’ रहेछ अघिल्लो हप्ता उच्च अदालत, दिपायलले टीकापुर काण्डमाथि फैसला सुनायो, जसमा पहिल्यै कैद भुक्तान गरिसकेका थारू नेता लक्ष्मण थारूसमेत, रेशम चौधरी लगायतलाई जन्मकैदको […]