सुदूरपश्चिममा ओल्के पर्व मनाउदैँ

आज भाद्र सङकान्ति सुदूरपश्चिमका नौवटै जिल्लामा ओल्के पर्व मनाईएको छ । विषु खानु मरुलो भनि ओलके खानु बाचुलो भनी भन्ने कथन अनुसार ओल्के पर्व मनाइएको हो । आजको दिनलाई बर्खायामको प्रकोप र महामारीबाट बचेर नया जीवनको प्राप्ती भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहिआएको छ । डोटेली भाषामा ओलके भन्नाले उपहार वा कोसेली भन्ने […]

यस्ता छन् क्वाँटी खानुका फाइदा

चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो, क्वाँटी। क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो। क्वाँटी नेवारी शब्द हो। जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ। क्वाँटी विशेष गरी जनैपूर्णिमाका दिन खाने चलन छ। […]

‘पारि त्यो डाँडाँदेखि नीर जहिले’सम्मका सर्जक, जसलाई गीतको भिडियोले ठग्यो

युटुबको जमाना सुरु भएपछि चलचित्रमा पनि गीतको महत्व बढ्न थाल्यो । हुनत, पहिला पनि गीत स्तरिय नभएका होइनन् । तर, अहिले गीतसँगै भिडियो पनि उत्कृष्ट बनाउनुपर्छ भन्ने सोच विकास भएको छ । गीतको अडियो र भिडियो उत्कृष्ट भएको खण्डमा चलचित्रको प्रचारमा सजिलो हुन्छ भन्ने भावको विकास भएको छ । अझ यसौ भनौ, धेरै चलचित्र त […]