चिसोले कठ्यांग्रिएर एक बृद्धको मृत्यु

सप्तरी २६ । सप्तरीमा चिसोले कठ्यांग्रिएर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हाका ६५ वर्षीय कपलेश्वर सदा रहेका छन् । यो घटनासँगै यस वर्ष चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ। विगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ […]

सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

सिन्धुली : संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो । भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी […]

मधेसी दलितको गुनासो : जनता आवास कार्यक्रम प्रभावकारी भएन

काठमाडौं  : ‘जनता आवास कार्यक्रम’ सरकारले सुरु गरेको लोकप्रिय आयोजना हो । तर सुरु गरेको चार वर्षसम्म घर निर्माण कार्य सम्पन्न हुन नसक्दा मधेसका दलित समुदायले जनता आवास कार्यक्रम प्रभावकारी नभएको गुनासो गरिरहेका छन् । जागरण मिडिया सेन्टरद्धारा आयोजित भर्चुअल कार्यक्रममा उपस्थित तराई मधेसका दलित समुदायले कर्मचारीको लापरवाही, राजनीतिक हस्तक्षेप, विचौलियाको प्रभाव, ढिलासुस्ती र अनियमितता […]

संविधान दिवस : आयो संविधान, आएन नागरिकता

काठमाडौं : संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बित्यो । संविधान दिवस मनाइरहँदा एउटा पक्ष भने असन्तुष्ट छ । संघीयतासँग जोडिएको विषयसँगै मधेसमा देखिएको नागरिकतासम्बन्धी विवादले लाखौं नेपाली नागरिकताविहीन अवस्थामा छन् । यही विषयलाई मुल मुद्दा बनाएर विगतमा मधेसलाई केन्द्रित राजनीति गर्दै आइरहेका राजनीतिक दलले असन्तुष्टि जनाएको वर्षौं भयो । तर, माग सम्बोधन हुन सकेको […]

विपन्न महिलालाई छोएन संविधान दिवसले

सुधा देव,सप्तरी : राजविराज नगरपालिका–१५ कि ६५ वर्षीया अनितादेवी यादव संविधान दिवसको दिन बिहानै बाल्टिनमा दूध बोकेर राजविराज नगरपालिका–२ दूध बेच्न आइपुगिन् । उनलाई आज संविधान दिवस हो भन्ने थाहा थिएन । छोराबुहारी शिक्षित भएकोले संविधान शब्द उनीहरूकै मुखबाट सुनेको जस्तो लाग्ने उनी बताउँछिन् ।  संविधान के हो ? किन आवश्यक छ ? उनलाई थाहा […]