काबुलका मेयरले भने, महिला कर्मचारी कार्यालय नजानू

काबुल : अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यालय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् ।  कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो ।  सन् १९९० को […]

मदरसाका लागि जग्गा अभाव‚ मस्जिदमै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता

पर्वत : मुस्लिमहरूले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँ मस्जिद हो। जहाँ छिर्न सेतो दौरा र टाउकोमा सेतो टोपी लगाएकै हुनुपर्छ। त्यो पोसाकमा नहुने हो भने मस्जिदमा छिर्नै पाइँदैन, यो मुस्लिम समुदायको कट्टर नियम पनि हो। तर‚ पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको मस्जिदमा भने त्यो नियम पालना हुँदैन। मुस्लिम समुदायका बालबालिकाहरूलाई धार्मिक शिक्षा दिन […]

आज मुस्लिम समुदायको महान् पर्व बकर–इद

 काठमाडौं  : मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाउँदै छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। आज नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान […]

नेपालगञ्जमा एकै परिवारका ४ जनाको मृत्यु

बाँके : नेपालगञ्जमा कोरोना भाइरस संक्रमणले एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनका दुई दाइ र उनकी एक बहिनीको मृत्यु भएको हो । नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जाहिरको बुधवार बेलुका मृत्यु भएको हो । त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इम्तियाजको शुक्रबार […]

संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको परमादेश

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदम बदर गर्दै संसद पुनर्थापना गरेको छ । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश समेत गरेको हो। योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुस गते […]