४० माउ भेँडा पाल्ने किसानलाई ८० प्रतिशत अनुदान

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ऊन विकासका लागि भेँडा प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने क्रममा पशुपालकलाई ८० प्रतिशत अनुदान दिने भएको छ । सिदिङ्वाले ३० लाख र पशुपालकको ७ लाख ५० हजार लगानीमा ३७ लाख ५० हजार रुपैयाँको ऊन विकासका लागि भेँडा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका […]

तामाको भाँडा बनाउने पेशा संकटमा

प्यूठान : पछिल्लो समयमा प्यूठान जिल्लामा तामाका भाँडा बनाउने कालिगढ अभाव हुन थालेको छ । तामाका भाँडा बनाउने कालिगढको अभाव भएसँगै तामाको भाँडा बनाउने व्यवसायसमेत संकटमा पर्न थालेको छ । पछिल्ला पीडीहरु यो व्यवसायमा लाग्न नचाहाने र अधिकांश युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै यो व्यवसाय संकटमा पर्न थालेको हो । घरेलु उद्योगका रुपमा सञ्चालन […]

पुर्खेउली पेसाले गाउँमै रोजगार

डोटी : भारतको पंजाबमा ९ बर्ष चौकीदारी गरी छुट्टीमा घर आएका डोटी केआईसिंह गाउँपालिका ४ दुर्गामाण्डौंका ३६ बर्षिय भीम बहादुर कामी फर्केर गएनन् । उनीसंगैका दौतरी पंजाबको लुधियाना शहमा रातदिन डण्डा ठटाउदै छन् । तर उनी भने गाउँमै बास,निंगालाको काम गरेर राम्रै आम्दानी गरि रहेका छन् । आठ बर्ष अघि गाउँमै सडक पुगेपछि बनेको वायल […]

धनगढी बन्यो सूटगढी

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढी अहिले सूटगढीको रुपमा विकास हुदै गएको छ । बझांगका हिक्मत दर्जीले बिगत सात बर्षदेखी धनगढीको मुटु मानिने एलएनचोकमा सूटगढी नामको तयारी सूट सोरुम संचालनमा ल्याएका हुन् । उहाको सोरुमा कोर्ट,पाईन्ट र सर्ट र नेपाली दौरासुरुवाल पाउने गर्दछ । नेपाली र ईन्डियन कारिगरद्धारा तयार पारिएको […]

धनगढीमा बुटिकको संख्या थपिदै

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढीमा अहिले धमाधम बुटिक संचालनमा आईरहेको छ । महिलाहरुले बिभिन्न डिजाईनका पहिरनहरु लगाउन थालेपछि बुटिकको संख्या थपिएको हो । बुटिकमा दैनिक बिभिन्न किसिमका कपडाहरु किन्नेहरु भिड लाग्ने गरेको छ । धनगढीको क्याम्पस रोडदेखी चौराहासम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा बुटिक ब्यवसाय संचालनमा आएको छ । दैनिक […]