ब्यूटी पार्लरले बढायो सुन्दरी मोह

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढीमा धेरै संख्यामा ब्यूटी पार्लर संचालनमा आई रहेका छन् । दिनप्रति दिन बढ्दो जीवनशैलीका कारण महिलाहरुमा अनुहार मेन्टेन गरी सुन्दरी हुने मोह बढेपछि ब्यूटी पार्लर ब्यवसाय बढेको हो । धनगढीको क्याम्पस रोडदेखी चटकपुरसम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा पार्लर ब्यवसाय संचालनमा आएको छ । दैनिक धेरैको […]

प्याजका बेर्ना बेचेर मासिक तीन लाख आम्दानी

टीकापुर : व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषि कर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा […]

डल्ले खुर्सानीको व्यवसाय खेती

दोलखा, ५ साउन  : दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका महिला किसानहरू अहिले डल्ले खुर्सानीको व्यवसायिक खेतीमा सक्रिय छन् । यो खेतीबाट वार्षिक एक लाखसम्म आम्दानी हुने भएपछि यो खेतीमा महिला किसानहरूको आकर्षण देखिएको हो । दिउँसोको टन्टलापुर घाममा पनि डल्ले खुर्सानी टिप्न तल्लीन दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुको सविता श्रेष्ठ सिजनमा […]

बेत खेतीबाट मात्रै ५० लाख आम्दानी

कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी ५० लाख रूपैयाँ आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो । सामुदायिक वनले चार वटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने बेत वर्षेनी एक–एक प्लटको बेच्ने […]

युवाहरुलाई दुई दिने पैरबी तालिम

कैलालीको घोडाघोडी नगरपालिकाका युवाहरुलाई दुई दिने पैरबी तालिम दिईएको छ । जेठ २१ र २२ गते सम्म सुखडमा पैरबी तालिम संचालन भएको थियो । पलान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ओरेक नेपालको आयोजनामा पैरबी तालिम दिईएको हो । घोडाघोडी नगरपालिका वडा नम्बर १ देखी १२ सम्मका ३५ जना युवाहरुको तालिममा सहभागीता रहेको थियो । परिर्वतनको […]