बादी समुदायको सरकारी सेवामा पहुँच बढाउन अन्तरक्रिया

बुटवल । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बादी संजालको समन्वय र सहकार्यमा विहिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । बादी समुदायको सरकारी सेवा सुबिधामा पहुँच, सामाजिक न्याय तथा  बिकास र रुपान्तरणमा प्रदेश सरकार तथा सरोकारवाला निकायको भुमिका  बिषयक अन्तरक्रिया कार्यक्रममा […]

थारू समुदायका ११ प्रतिशतलाई सिकल सेलको संक्रमण

बर्दिया । बर्दिया जिल्लाको थारू समुदायमा ११ प्रतिशतलाई सिकल सेल रोगको संक्रमण भएको पाइएको छ । वंशाणुगत रुपमा थारु समुदायमा जनस्वास्थ्यको प्रमुख समस्या बनेको सिकल सेलबारे हालै अध्ययन गरेको स्वास्थ्य अनुसन्धान परिषदले समयमै रोग नियन्त्रण नगरे स्थिति अझै जटिल बन्ने निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको हो। रगतको रातो रक्तकोषभित्र रहने र शरीरमा अक्सिजन प्रवाह गर्ने हेमोग्लोबिनलाई […]

तामाको भाँडा बनाउने पेशा संकटमा

प्यूठान : पछिल्लो समयमा प्यूठान जिल्लामा तामाका भाँडा बनाउने कालिगढ अभाव हुन थालेको छ । तामाका भाँडा बनाउने कालिगढको अभाव भएसँगै तामाको भाँडा बनाउने व्यवसायसमेत संकटमा पर्न थालेको छ । पछिल्ला पीडीहरु यो व्यवसायमा लाग्न नचाहाने र अधिकांश युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै यो व्यवसाय संकटमा पर्न थालेको हो । घरेलु उद्योगका रुपमा सञ्चालन […]

क्रिष्टलका गरगहना बनाउने सीपले उद्यमी बन्दै गाउँका महिला

प्यूठान ३ असार : ‘पहिले यस्तो कुनै सीप थिएन । सीप सिक्दा ढिलो भएको महसुस भएको छ,’ क्रिष्टल (चुरापोते) बनाउने सीप सिक्दै आएकी स्वर्गद्वारी नगरपालिका–२ खालकी भूमा परियारले भनिन्, ‘सिकेको सीपलाई व्यावसायिक रुपमा अगाडि बढाउने अठोट जागेको छ ।’ स्थानीय गाउँमै सीप सिक्ने अवसर पाउँदा खुसी छिन् उनी । सिक्दै गरेको सीपमा तल्लीन भएर लागेकी […]

गलत परम्परा बिरुद्ध हलो जोत्दै महिला

दाङ २२ जेठ : दायाँ हातमा लटठी, बायामा हातमा हलो, टाउकामा बर्कीको मुुरेटो, पसिनाले चुत्थ्रुक भिजेको लुुगा र लुथ्रुुक्क परेको अनुुहारले प्रष्ट देखाई रहेको थियो, हलो जोत्नुुको दुख । अझ त्यसमा महिला, बाटो छेउको बारीमा मकै छर्न हलो जोतिरहेकी तुलसीपुर –१८ की २६ वर्षिय बिपना पुुनलाई कतिले अचम्म मानेर हेर्र्छन । महिलाले हलो जोतेको भनेर […]