सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

दाङ । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे ।  कक्षा ३ बाट पठनपाठन सुरु गरियो । […]

ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-१६ मा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर पड्किँदा तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भई हाल तुलसीपुर-१६ मै बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका […]

सार्वजनिक सेवामा बादी समुदायको पँहुचबृद्धि गर्न अन्तरक्रिया कार्यक्रम

बर्दिया । बर्दियाको गुलरियामा एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा भुस्वामित्व तथा सार्वजनिक सेवामा बादी समुदायको पँहुच बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति उप संयोजक अनिता यादव प्रमुख अतिथि रहेको सो कार्यक्रम कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो […]

राष्ट्रियसभा सदस्यमा नागरिक उन्मुक्तिले दियो उम्मेदवारी

दाङ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ । बुधबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गरेका हुन् । रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बसेका छन् । यसअघि सत्तारूढ दलबाट एमालेका कुमार दसौदी र कांग्रेसका तर्फबाट माधवप्रसाद […]

लुम्बिनी प्रदेशसभा बैठक स्थगन गर्न नागरिक उन्मुक्तिको माग

रुपन्देही । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठक नागरिक उन्मुक्ति पार्टीले स्थगन गर्न माग गरेको छ । मुख्यमन्त्री लीला गिरीले आज दिउँसो १ बजे लिने भनिएको विश्वासको मत लिने पूर्वनिर्धारित समय सत्तारुढ नागरिक उन्मुक्तिका कारण ढिलाई भएको थियो । सो पार्टीले पूर्व निर्धारित समयअगावै संसद सचिवालयमा सदन रोक्न माग गरेपछि प्रदेश सभाले बैठकको सुरुमै […]