समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले जरिवाना बुझाउनु पर्ने

काठमाडौं : समानुपातिक बन्द सूचीमा रहेका ४ सय ३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ। स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ५ गते सम्मको समय दिएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्द […]

को हुन काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधिसभाका उम्मेदवार अञ्जना बिशंखे ?

काठमाडौं : वुवा चन्द्र वहादुर विशंखे र आमा आशा पुरकोटीको कोखवाट निम्न मध्यम वर्ग परिवारमा २०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मिकएकी हुन् अञ्जना विशंखे । नेपालको वामपन्थी आन्दोलनमा समाहित हुदै हाल नेकपा (माओवादी केन्द्र)को तर्फवाट काठमाडौं क्षेत्र न १० को प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएकी छन् । ३ वर्ष शिक्षण पेशाको अनुभव गरेकी […]

तुलसीपुरमा एकै खाडलमा पुरिएको अवस्थामा किशोरकिशोरीको शव फेला

दाङ : दाङको तुलसीपुरमा एकै खाडलमा पुरिएको अवस्थामा किशोरकिशोरी शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँको जंगलमा स्थानीय १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरु तीन दिन हराइरएका थिए। असोज २७ गते साँझबाट हराइरहेका उनीहरुको शव आज (आइतबार) एकै […]

कैलालीमा निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुरु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरमा निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयको आयोजनामा निशुल्क आयुर्वेद स्वास्थ्य शिबिर शुरु भएको हो । प्रादेशिक आयुर्वेद चिकित्सालयको नव निर्मित भवनमा मंगलबारदेखी शुरु भएको शिबिरको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले गरेका थिए । प्रादेशिक आयुर्वेद चिकित्सालय ब्यवस्थापन समिति अध्यक्ष […]

अत्तरियामा सुटवरी उद्धघाटन

धनगढी : कैलालीको अत्तरियामा सुटवरी आजदेखि सञ्चालनमा आएको छ । स्थानीय अनुप जैरुको करिब ४० लाखको लगानीमा सुटवारी संचालनमा आएको हो । सुटवरी गोदावरी नगरपालिका-२ लोटसगल्लीमा रहेको छ । बिहान ११ बजे सुटवरीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका हुन् । उद्धघाटन पश्चात अध्यक्ष देवकोटाले सुटवरीका सञ्चालक अनुप जैरुले उदाहरणीय काम गरेको […]