जातीय विभेद र छुवाछुत समाजको कलंक : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजप्रति सम्मान व्यक्त गरेका छन्। आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ। हरेक वर्ष २१ मार्चमा यो दिवस मनाउने गरिन्छ। यस अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको […]

दिवंगत पत्रकार एलबी विश्वकर्मालाई ५१ हजार राशिको सहयात्रा सम्मान

काठमाडौँ : पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सहयात्रा सम्मान–२०२२ समर्पण गरिने भएको छ । ५१ हजार राशिसहित परिवारलाई सम्मानपत्र प्रदान गरिने सहयात्राका क्यानाडा अध्यक्ष सन्तोष विश्वकर्माले जनाएका छन् । सहयात्रा सम्मान दलित अधिकारकर्मी रेशमबहादुर सुनारको सम्झनामा स्थापित सम्मान हो । सोमबार ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धका सन्दर्भमा “जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तर्राष्ट्रिय सामाजिक […]

बूढानीलकण्ठ नगरपालिकाको उप-प्रमुखमा रेखा परियारको उम्मेदवारी

काठमाडौं : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा गाउँदेखि शहरसम्म राजनीतिक पार्टीको चुनाव केन्द्रित गतिविधि बढ्दै जान थालेको छन् । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनय दर्ता मिति घोषणा गरेपछि निर्बाचनको सरगर्मी बढेको हो । नेताहरु गाँउगाँउ पस्ने र कार्यकर्ताहरु मतदाताको घरदैलोसम्म […]

‘पिर’ अघि सपुतसँगको सफर

काठमाडौं : प्रकाश सपुतले आफ्नो आरनमा टुकटुक पारेको पिरले अहिले एउटा मुद्दामा जबरजस्त पुनः बहस सतहमा छ । करिब करिब हराएको वा वास्ता नगरिएको वा गुमनाम पार्न खोजिएको पूर्व लडाकुका मुद्दा सामाजिक सञ्जाल, चिया पसलबाट माथि मिडिया र राजनीतिक बहसमा परिणत भएका छन् । आफ्ना गीतका मुख्य दुई पात्र बायु र उर्जालाइ प्रकाशले अयोग्य पूर्व […]

भूमिमन्त्री श्रेष्ठले वितरण गरिन् लालपुर्जा

काठमाडौं : सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले शुक्रबार थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपुर्जा वितरण गरेकी हुन् । सरकारले उनीहरूलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वर्षौंदेखि […]