रिफ्लेक्ट सर्कलका महिलाले बनाए ओतलाग्ने टहरा

सम विकास केन्द्र नेपालले डोटीमा स्थानीय अधिकार कार्यक्रम संचालन गरेको छ । एक्शनएड नेपालसंगको साझेदारीमा तीन बर्ष अघिदेखी डोटीका दुई नगरपालिका र एक गाउँपालिकामा कार्यक्रम संचालन गर्दै आएको छ । दिपायल सिलगढी नगरपालिकाको वडा नं.४ दिपायल,पिपल्ला र राजपुर वडा नं.५ धामीगाउँ,लेकठाँटा,बागठाँटा वडा नं.७ पाकरी,कोईरेली,शिखर नगरपालिका वडा नं.१ कपल्लेकी,वडा नं.२ मुडेगाउँ वडा नं.३ र ४ मुडभरा […]

नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाली नागरिकसँग विवाह गरेका विदेशीलाई गैर पर्यटकीय भिसा दिन अध्यागमन विभागलाई आदेश दिएको छ। कन्चनपुर महेन्द्रनगरकी सुमन पन्तले गत चैत २० मा दायर गरेको रिटमा फैसला गर्दै आनन्द मोहन भट्टराई र टंक मोक्तानको इजलासले समलिंगी विवाह गरेर आएका विदेशीलाई गैर पर्यटकीय भिसा दिन आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। उक्त आदेशको पूर्ण पाठ […]

चेतनामूलक चलचित्र ‘अछुत’ सार्वजनिक

सुर्खेतमा निर्माण भएको सामाजिक विभेदमा आधारित चलचित्र ‘अछुत’ शनिवार रिलज भएको छ । विरेन्द्रनगरमा शुक्रवार आयोजित पत्रकार सम्मेलन गर्दै चलचित्र ‘अछुत’ का बारेमा चलचित्र युनिटले जानकारी दिएको थियो । सामाजिक विभेद विरुद्धको अभियानका रुपमा निर्माण गरिएको चलचित्र ‘अछुत’ शनिवार सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभाहलमा रिलिज गरिएको हो । काँक्रेविहार मुभिहाउस सुर्खेतले उत्पादन गरेको चलचित्र ‘अछुत’ […]

राउटे तरकारी खेतीतर्फ आकर्षित

सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् । पछिल्लो समय परशुराम नगरपालिकाको आमपानीमा बस्दै आएका राउटे छन् । मनग्य आम्दानी हुन थालेपछि राउटे व्यावसायिक […]

तेस्रोलिंगी शिल्पा समानुपातिक सांसदमा सिफारिस

नेकपा एमाले दाङले तेस्रोलिंगी शिल्पा चौधरीलाई समानुपातिक सांसदको बन्द सूचिमा नाम समावेश गर्न सिफारिस गरेको छ । प्रदेश नम्वर ५ को दाङ क्षेत्र नम्वर १ को प्रदेश नम्वर २ बाट चौधरीलाई समानुपातिक तर्फको बन्द सूचिमा नाम समावेश गर्न एमाले दाङले पार्टी केन्द्रीय कार्यालयमा नाम सिफारिस गरेको हो । शिल्पा एमाले जिल्ला कमिटी सदस्य, अखिल नेपाल […]