हाँस पालन कसरी गर्ने ?

काठमाडौं । नेपालमा कुखुरा पालन गरेजस्तै हाँस पालन पनि  गर्न सकिन्छ। हाँस पालन र  कुखुरा पालनको प्रणाली उस्तैउस्तै छन्। यद्यपि, कुखुराको तुलनामा हाँस भन्दा विभिन्न प्रकारको मौसम र ठाउँमा पाल्न सकिन्छ।  हाँस अरू कुनै कृषि बाली नहुने र पशुपालन गर्न गाह्रो हुने क्षेत्रमा पनि बाँच्न सक्छन्। यी कट्टर चराको विश्वभर विभिन्न नस्ल उपलब्ध भएकाले हाँस […]

बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत भेटिए

 काठमाडौं । बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन् । नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रहरी निरीक्षक खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए । चन्दको मृत्युका कारण […]

ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

धनगढी ।  कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो ।उनी सहचालक हुन् […]

लुम्बिनी प्रदेशसभा बैठक स्थगन गर्न नागरिक उन्मुक्तिको माग

रुपन्देही । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठक नागरिक उन्मुक्ति पार्टीले स्थगन गर्न माग गरेको छ । मुख्यमन्त्री लीला गिरीले आज दिउँसो १ बजे लिने भनिएको विश्वासको मत लिने पूर्वनिर्धारित समय सत्तारुढ नागरिक उन्मुक्तिका कारण ढिलाई भएको थियो । सो पार्टीले पूर्व निर्धारित समयअगावै संसद सचिवालयमा सदन रोक्न माग गरेपछि प्रदेश सभाले बैठकको सुरुमै […]

मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै सिके राउत असन्तुष्ट

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पदको लागि मात्रै राष्ट्रिय सहमतिको कुरा उठाएको प्रति आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति र प्रधानमन्त्री लगायतका पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको चर्चा गरेको दाबी गरे। देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको बताए। उनले भने, ‘मत दिनका लागि दलभन्दा माथि […]