कैलालीमा चप्पल बनाउने तालिम सम्पन्न

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिका-१० घुईयाघाटमा शनिबार १० दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ । १० नं.वडा कार्यालयको आर्थिक सहयोग तथा न्यू फुलवारी दुना टपरी उधोगको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन भएको प्लाष्टिकको चप्पल बनाउने तालिम सम्पन्न भएको हो । माघ ११ गतेदेखी माघ २१ गतेसम्म संचालन गरिएको ६० […]

प्रचण्डसँग विप्लवको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डसँगको भेटका लागि विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बालुवाटार पुगेका थिए । भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।

रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार सरकार पक्षलाई झिकाउने आदेश गरेको हो। अदालतको आदेशानुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसहितले विपक्षी बनाएकाहरू अदालतमा उपस्थित हुनुपर्ने भएको चौधरी पक्षका अधिवक्ता विकास भट्टराईले जानकारी दिए। उक्त घटनाका […]

रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक (भिडियो)

काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो। गीत सार्वजनिकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताए। उनले नेपालजस्तो गरिबी मुलुकमा बालबालिकाले आफूले पाउने हक, अधिकार पाउन नसकेको कुराहरूलाई समेटिएको बताए। उनले समाजमा नराम्रा मानिस जति छन् […]

रेशम चौधरीको मुद्दा आज सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले रेशम सहित कैलालीको टीकापुर घटनामा दोषी ठहर भएकाहरुले दायर गरेको पुनरावेदनको मुद्दा आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो । न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा। मनोजकुमार शर्माको […]