प्रदेशको समृद्धिका लागि कर तिर्न अप्ठ्यारो मान्नु हुँदैन

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्टले भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीतिक यात्रा सुरु गरेका भट्ट तत्कालीन सामन्ती राज्यव्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरू नेपाली युवाहरूले भोग्नु नपरोस् भनेर संघर्षमा लागेका हुन् । त्रिलोचन स्व. पिता प्रसाद […]

नेपाली समाजमा गोत्र, जात र थर–व्यवस्था

नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छ। यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ। एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको समाज हो। पहिलो– उत्तरको ह्वाङ्हो र […]

७ नम्बर प्रदेशलाई १ नम्बर बनाउँछु : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको अन्तरवार्ता

प्रदेश नम्बर ७ मात्रिलोचन भट्टले मुख्यमन्त्रीको पदबहाली गरेको दुई दिन भएको छ । पदबहाली गरेको पहिलो दिन नै उनले सेती अञ्चल अस्पतालमा छड्के निरीक्षण गरे । अस्पताललाई चुस्त दुरुस्त राख्न आदेश दिए । मङ्गलबार पनि उनी प्रदेश नम्बर ७ मा भइरहेका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा छन् । पदभार ग्रहण गरेलगतैबाट प्रदेश नम्बर ७ मा […]

दलित आन्दोलन र वैज्ञानिक समाजवादबारे आहुति

वर्तमानको नेपाली कम्युनिस्ट आन्दोलनमा एक सशक्त युवा नेताको रुपमा विश्वभक्त दुलाल आहुतिलाई लिने गरिन्छ । खास गरीकन उनी साहित्य र संस्कृतिको क्षेत्रमा अझ सशक्त ‘आइकोन’ कै रुपमा स्थापित छन् । उनी दलित मुक्ति आन्दोलनमा त झन उच्च सम्मानित नेताको रुपमा रहेका छन् । ‘नयाँ घर’ उपन्यास, ‘गहुँ गोरो अफ्रिका’ कविता सङ्ग्रह र ‘नेपाली समाजको वर्ग […]

पूर्वलाई फुलको शहर बनाउने अभियानका लागि दोस्रो पुष्प मेला

पूर्वाञ्चललाई फूलको राजधानीको रुपमा चिनाउन गत बर्ष झै यस बर्षपनि सुनसरीको धरानमा पुष्प प्रदर्शनी मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले केन्द्रिय रुपमै फुलको व्यापार तथा फुलको बारेमा जानकारी गराउन आगामी पौष २७ गतेदेखि दोस्रो पुष्प प्रदर्शनी मेला हुने भएको हो । फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव प्रेम प्रसाद पराजुुलीसंग समता अनलाइन संवाददाता लक्ष्मी दर्नालले […]