कर्णाली प्रदेशका नागरिक अब सुकुम्वासी बन्ने छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका कोही नागरिक अब सुकुम्वासी नहुने वताएका छन् । आइतवार आफनै कार्यकक्षमा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति सुर्खेतको ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भूमिसम्वन्धि सवै खाले समस्या सामाधान गर्न सरकारले शक्तिशाली भूमि आयोग गठन गर्ने वताए । उनले सुकुम्वासी, ऐलानी, बाढीपीडित, गुठी, मुक्त हलिया, जनयुद्धको समयमा किनवेच गरिएको […]

यी गुण भएका महिलाले पुरुषलाई चरम सन्तुष्टि दिन सक्छन ?

शारीरिक सम्बन्ध स्वस्थ जीवनका लागि अति आवश्यक छ । तर केही मानिसहरुले संभोगका सही तरीका थाहा नपाउँदा यसको भरपुर मज्जा लिन पाइरहेका हुदैनन् । र तनावमा रहन्छन् । अधिकतर पुरुषहरुमा संभोगप्रति धेरै उत्तेजना हुन्छ । यस्तो समयमा कसरी थाहा पाउने कि कुन चाही महिलाले पुरुषलाई राम्रोसँग यौन सन्तुष्टि दिन सक्छन् भनेर । यी महिलाले संभोगमा […]

पुजाको चित्कार : ‘रक्षा नेपालले बालबालिकालाई चरम शोषण गर्छ’ (अपिलसहित)

म पुजा बोहोरा, घर बैतडी जिल्लाको कैलपाल–९ डंसिलीमा सामान्य परिवारमा ६ भाई–बहिनी मध्येकी चौथो सन्तानका रुपमा जन्मिएकी हुँ । मैले कक्षा १ देखि ५ सम्म श्री कैलाश प्राथमिक विद्यालयमा पढेको हुँ । कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वर उ.मा.वि. सकार मेल्चौरा बैतडीमा पढेको हुँ । म पढाईमा राम्रै विद्यार्थी भएका कारण सबैबाट माया ममता […]

जेष्ठ नागरिकलाई दीर्घरोगको निःशुल्क उपचार

सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी जेष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले जेष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ गरे । दीर्घरोगको निःशुल्क उपचारका लागि पहिलो चरणमा उच्च रक्तचाप र […]