जातीय विभेद हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

मेलौली नगरपालिका ९ का स्थानीयले लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै असोज २४ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।स्थानीय क्षेत्रमा तिहारको समयमा लैङ्गिक र जातीय विभेद हुने गरेको भन्दै स्थानीय ६९ जनाको हस्ताक्षरसहित मेलौली नगरपालिका(९ का वडा सदस्य भिमदत्त भट्टले प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त क्षेत्रमा वर्षभरिमा […]

मुसहर समुदायबाट पहिलो वडाध्यक्ष

आर्थिक रूपले अति विपन्न विष्णपुर गाउँपालिका–६ का बहादुर सदा मुसहर लेखपढ गर्न जान्दैनन् । हस्ताक्षरसम्म गर्न सक्छन् । उनै बहादुर स्थानीय तह निर्वाचनबाट आफ्नो वडाको अध्यक्ष चुनिएका छन् । त्यो पनि दलबाट होइन, स्वतन्त्र हैसियतमा उठेर । उक्त वडामा न उनको जातिको बाहुल्य छ न त प्रशस्त पैसा । वडावासीका समस्यामा समाधानमा सधैं तत्पर भएकैले […]

मिस पूर्वाञ्चलको प्रिजजिङ सम्पन्न

पूर्वकै ठूलो सौन्दर्य प्रतियोगिता नेपालआइस नेचुरा मिस पूर्वाञ्चल २०१७ को प्रिजजिंग सम्पन्न भएको छ । धरानको ब्रिक्स क्याफेमा भएको कार्यक्रममा १९ जना प्रतियोगीमध्ये प्रिजजिङबाट १४ जना छानिने सिल्भर इन्टरटेण्टमेण्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए । निर्णायकहरुको अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट फाइनल चरणको टप १४ छनौट जना छनौट गरिने बताईएको छ । पुर्वान्चलका तथा काठमाडौं […]

‘दशैं’ मनाउन भारतबाट फर्कंदै नेपाली

नेपालगन्ज– दशैं नजिकिँदै गर्दा भारतका विभिन्न ठाउँमा काम गर्न गएकाहरु ‘दशैं’ लिएर फर्कन थालेका छन् । प्रदेश ६ र ७ का पहाडी जिल्लामा वर्षे बाली लगाएर उनीहरु रोजगारीको खोजीमा भारत पसेका थिए । भारतको गुजरात राजकोट पुगेका सुर्खेत बजेडीचौरका लालबहादुर विक सोमबार घर आइपुगे । उनी डेढ वर्षअघि कमाउन भारत गएका थिए । यस पटक सीमामा पहिलेजस्तो […]

महिनावारी भएका छात्राहरु नियमित बिद्यालय जान थाले

फाईल फोटो डोटीको शिखर नगरपालिका १० बनलेकस्थित श्री शिद्धेश्वर माध्यमिक बिद्यालयका छात्राहरु महिनावारी भएका बेला पनि बिद्यालय जान थालेका छन् । पटक पटक श्री शिद्धेश्वर माध्यमिक बिद्यालयका छात्राहरु काम्न थालेपछि छाउ भएका बेला छात्राहरु बिद्यालय आउने हुदा छात्राहरु काप्ने गरेको बताईएपनि अहिले छात्राहरु बिद्यालय नियमित रुपमा आउने गरेको बिद्यालयका प्र.अ.महेश कुमार भट्टले बताए । बर्षेनी […]