बाहुनकी छोरी र विश्वकर्माको छोराले गरे जनयुद्ध दिवसकै दिन अन्तरजातीय विवाह

मिलन परियार । अहिले पनि हाम्रो समाजमा अन्तरजातीय विवाह स्वीकार्य छैन् । कथित दलित र गैरदलितबीचको मागी विवाह समाजले बर्जित गरेको छ । केटाकेटीबीच राजीखुशी भागी विवाह भयो भने पनि समाजले सहजै स्वीकार गर्न सक्ने अवस्था छैन्। प्रबिधिको प्रयोग र शैक्षिक चेतनास्तर बृद्धिसंगै पछिल्लो समय अन्तरजातीय प्रेम विवाह गर्नेहरुको संख्या बढेको छ । संख्या बढेसंगै […]

दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा

सुर्खेत । पश्‍चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँका दलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि यो बस्तीमा दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा छन् । स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै कुवा प्रयोग गर्दै आएको बताइन् । मनिसराको टोलमा १५ घर परिवारले छुट्टै कुवाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हामीलाई […]

फलोअप : अन्तरजातीय विवाह स्वीकार नगर्दा अर्जुन विश्वकर्माले आत्महत्या गरे !

इटहरी । एक वर्ष सम्मको अन्तरजातीय प्रेम सम्बन्धपछि भागी विवाह गरेका सुनसरीको रामधुनी नगरपालिका-४ रामपुरा १८ वर्षीय  अर्जुन विश्वकर्माले आत्महत्या गरे । स्थानीय  दिपिका भुजेलसंग विगत १ वर्षदेखि  प्रेम सम्बन्धमा रहेका विश्वकर्माले माघ ७ गते प्रेम विवाह गरेका थिए । विवाह गरेको तीन दिनपछि अर्थात माघ १० गते उनले आत्महत्या गरेका हुन् । उनको लास […]

अस्ताए गन्धर्व संस्कृतिका धरोहर

पोखरा : धेरैलाई थाहा नहुन सक्छ, ‘यो दाजुको मिर्मिरे आँखा’ बोलको चर्चित लोकगीतका सर्जक धनबहादुर गन्धर्व हुन् । उनकै रचना हो, चर्चित गीत ‘बेली चमेली’ पनि । ती सर्जक आफ्नो सारंगीका धुन र लोकसंगीतलाई लगाएको गुन छाडेर बिदा भएका छन् । दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक उनको सोमबार बिहान पोखरास्थित मनिपाल अस्पतालमा अपचारका क्रममा […]

विभेदले थिचिएकी लोकगायिका डिक्रा बादी

काठमाडौं । दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई सुदूरपश्चिमका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौं र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर बोलाइन्छ […]