विभेदले थिचिएकी लोकगायिका डिक्रा बादी

काठमाडौं । दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई सुदूरपश्चिमका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौं र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर बोलाइन्छ […]

जाजरकोटका मुक्त हलियाको गुनासो : व्यवस्था फेरियो हाम्रो अवस्था फेरिएन

जाजरकोट |  पुस्तौदेखि हलिया बस्दै आएका जाजरकोटको जुनीचाँदे गाउँपालिका दहका गानो दमाईको परिवार हलियाबाट मुक्त हुँदा १२ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जीवन निर्वाहमा सहजता आउने उनहरुको विश्वास थियो । तर अहिले उनी सोचे  नभएपछि निराश छन् । सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ […]

बस्तीमा सकस : परालै सिरक,परालै डसना

महोत्तरी : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइरचौडाइका झुप्रा छन् । यी […]

दलितसँग प्रेम गरेको बदलामा बुवाआमाले घरभित्रै जलाइदिए १५ वर्षकी मानाकुमारीलाई

काठमाडौं २७ पुस : दलित युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि पर्सा बहुदरमाई नगरपालिका९८ रामनगरीमा आफ्नै आमाले छोरीलाई जलाएर हत्या गरेको खुलेको छ। कात्तिक २९ गते लक्ष्मीपूजाको भएको यो घटनालाई सुरूमा ‘भवितव्य’ ठानिएको थियो। तर, अनुसन्धान गर्दै जाँदा प्रहरीले आमाले १५ वर्षीया छोरीलाई जलाएर मारेको पत्ता लगाएको छ। १५ वर्षीया छोरी मानाकुमारी साह तेलीको हत्या […]

दलितले धर्म परिवर्तन किन गर्ने ?

जनकपुरधाम : हिन्दूधर्मले अति तल्लो दर्जामा राखेको अतिशुद्रहरुको समुह जो शिल्पको कार्य गर्दछ उनिहरुलाइ पानि नचल्ने अछुत बनाएर त्यसलाइ धर्म संग जोडे़र दिर्घजिवि बनाइएको छ , बिगत २००० वर्षदेखि यो समुदायलाइ सामाज र मुलधारको राजनैतिक बाट टाढा राखिदैआएको छ । विश्वमा विभिन्न किसिमको विभेद अस्तित्वमा थियो र छ ति सबै विभेद कुरितिहरु समाप्त भै सक्यो […]