रामेछापका किसानलाई जुनार बेच्न भ्याइनभ्याइ

रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो […]

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति […]

हाँस पालन कसरी गर्ने ?

काठमाडौं । नेपालमा कुखुरा पालन गरेजस्तै हाँस पालन पनि  गर्न सकिन्छ। हाँस पालन र  कुखुरा पालनको प्रणाली उस्तैउस्तै छन्। यद्यपि, कुखुराको तुलनामा हाँस भन्दा विभिन्न प्रकारको मौसम र ठाउँमा पाल्न सकिन्छ।  हाँस अरू कुनै कृषि बाली नहुने र पशुपालन गर्न गाह्रो हुने क्षेत्रमा पनि बाँच्न सक्छन्। यी कट्टर चराको विश्वभर विभिन्न नस्ल उपलब्ध भएकाले हाँस […]

धौलागिरी लघुवित्तले २४ साउनदेखि आईपीओ ल्याउने

काठमाडौं : धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ […]

नेपाल स्काउटद्वारा वृक्षारोपण

भक्तपुर : नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट तदर्थ समिति चाँगुनारायण नगरपालिकाको आयोजनामा फैढोका आधारभूत विद्यालयको प्राङ्गणमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको प्रमुख अतिथित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न जातका करिब दुई सय बिरुवाहरू लगाइयो । कार्यक्रममा विभिन्न स्काउट पदाधिकारी, स्काउट शिक्षक, चाँगुनारायण नपा स्थानीय शिक्षा अधिकृत, […]