सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउँदै छौँ,” उहाँले भन्नुभयो […]

बीस प्रजातिका जडीबुटी निर्यात

बागलुङ । जिल्लाबाट आर्थिक वर्ष २०७३/७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ ।  साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार चार सय ९० किलो जडीबुटीबाट दुई लाख ७५ हजार राजश्व संकलन भएको छ । सबैभन्दा बढी ६७ हजार तीन सय ९० किलो सल्लाको खोटोको कारोबार […]

तीन दिने ब्यवसायिक च्याउ खेति तालिम सम्पन्न

सामुदायिक बिकास केन्द्र डोटीद्धारा संचालित पहल कार्यक्रमको आयोजना र कुलेश्वर टेक्निकल ईन्स्टिच्युट दिपायल डोटीको सहकार्यमा होटल यात्रि प्लाजा दिपायलमा बैकल्पिक जिबिकोपार्जन सम्बन्धि तीन दिने ब्यवसायिक च्याउ खेति तालिम बुधबार सम्पन्न भएको छ । २६ गतेबाट सुरु भएको उक्त तालिममा बोगटान र के.आई.सिंह गाउँपालिकाका १८ जना कृषक सहभागी भएका थिए । उक्त तालिम समापन कार्यक्रममा प्रमुख […]

हस्पिटलको मापदण्ड पुरा ५० सैंयामा आइसियु सेवा विस्तार

झापा । झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा रहेको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शैंयाको सघन उपचार कक्ष आइसियु सेवा शुरु गरेको छ ।  मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल तीन सय शैंयाको छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको मेडिकल कलेज सञ्चालनका लागि पाँच अर्ब भन्दा बढी लगानी गरिएको छ । यसअघि […]

ब्यवसायिक च्याउ खेती सुरु

रुक्मणी परियार,डोटी २५ भदौ सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानिय अधिकार कार्यक्रम अन्तर्गत दिपायल सिलगढी नगरपालिकामा ब्यवसायीक च्याउ खेती सुरु गरिएको छ । सिलगढी नगरपालिकालाई च्याउ खेतीको पकेट क्षेत्रको रुपमा विकास गरि विपन्न कृषकहरुको वैकल्पिक जिविकोपार्जन प्रवद्र्धन गर्न च्याउ खेतीको सुरुवात गरिएको बताईएको छ । पटेक क्षेत्र बिस्तारका लागि नमुनाको रुपमा दिपायल सिलगढी नगरपालिका ५ […]