धनगढीमा बुटिकको संख्या थपिदै

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढीमा अहिले धमाधम बुटिक संचालनमा आईरहेको छ । महिलाहरुले बिभिन्न डिजाईनका पहिरनहरु लगाउन थालेपछि बुटिकको संख्या थपिएको हो । बुटिकमा दैनिक बिभिन्न किसिमका कपडाहरु किन्नेहरु भिड लाग्ने गरेको छ । धनगढीको क्याम्पस रोडदेखी चौराहासम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा बुटिक ब्यवसाय संचालनमा आएको छ । दैनिक […]

फुर्सदको समयमा ढकिया बुन्दै थारु महिला

कञ्चनपुर : पछिल्लो समयमा लोप हुँदै गएको ढकिया कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियाका थारु महिलाहरुले भने ढकिया बुन्ने कामलाई निरन्तरता दिँदै आएका छन् । उनीहरु व्यवसायिक रुपमा नभए पनि फुसर्दको बेला घरभित्र बसेर ढकिया बुन्ने गर्छन् । ढकिया विशेषगरी घरायसी सामान राख्नका लागि प्रयोग गरिन्छ । ढकियाको प्रयोग अन्य समुदायमाभन्दा थारु समुदायमा बढी हुने गरेको छ […]

मुर्ति बनाउने व्यावसायमा लगानी कम-फाईदा धेरै

ललितपुर : पाटन ललितपुरको सानो सानो गल्लीहरूमा छिर्दा यता उतिबाट ट्याङ्ग,ट्याङ्ग र टुङ-टुङ गरेको आवाजहरू आइरहेको सुनिन्छ । ती आवाजहरू कांस्यले बनेका मुर्तिहरुमा कटाँकि गरेका आवाजहरू हुन् । सुन्दा अलि कान खाए पनि, ती आवाजहरू व्यस्त युवा उद्यमीहरूको प्रतीक हो । एउटा मुर्ति तयार पार्न कम से कम छ जनाको हातबाट जानु पर्छ। सुरुमा मैन […]

बादी महिलालाई सिलाइकटाई तालिम

लोकसिंह ठकुरी कैलाली: बादी महिलाहरुको उत्थानका लागि ६ महिने सिलाईकटाई तालिम शुरु गरिएको छ । कैलालीको बर्दगोरिया गाँउपालिका १ का १२ जना बादी महिलाहरु तालिमबाट आत्मनिर्भर बन्ने बिश्वास लिईएको छ । बादी महिलाहरुलाई सिपमुलक तालिमबाट आत्मनिर्भर बनाई आय आर्जनको पाटो समेत बलियो बनाउने तालिमको उदेश्य रहेको छ । बिगत देखी नै पछाडी पारिएका तथा बिभेदको […]

ढुङ्गामा कला भर्ने पौरखी हातहरु

झापा : झापाको बिर्तामोडस्थित सडक पेटीमा घरायसी प्रयोजनमा प्रयोग हुने ढुङ्गाको सिलौटो बनाउँदै युवाहरु । मसलाजन्य सामग्री पिध्न लागि मिक्चर लगायत आधुनिक उपकरणहरु आएपनि परम्परागत ढुङ्गाका लोहोरो र सिलौटो प्रयोग अहिले पनि उस्तै छ । आधुनिक उपकरणमा पिनिएका मसलाभन्दा परम्परागत ढुङ्गाका सिलौटामा लोहोरोले पिधेको मसला बढी स्वादिलो हुने भएकाले अहिले पनि मानिसहरु लोहोरो र सिलौटो […]