कैदीबन्दीलाई मुडा बुन्ने र जुत्ता सिलाउने तालिम

डोटी ५ साउन । जिल्ला कारागारका कैदी तथा बन्दीलाई एक महिने विभिन्न सीपमूलक तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिले कैदी तथा बन्दीको आयस्रोत बढाउन बाँसका मुडा बनाउने, जुत्ता सिलाउने, डोरी बनाउनेजस्ता तालीम दिइएको कारागार प्रशासन प्रमुख राजन केसीले बताए । उहाँले कैदीबन्दीले सीप सिकुन र रोजगार बनुन् भन्ने उद्देश्यले घरेलु […]

काष्ठकलामा निपूर्ण पूर्णलक्ष्मी

ललितपुर, २८ असार :  ‘बाबुले जीवनभर अपनाएको पुख्र्यौली पेशा आज मेरो दिनचर्याको एक माध्यम बन्नपुग्यो’, ४० वर्षअघि हाल ललितपुर महानरपालिका–२१ बुङमतीमा जन्मिनुभएकी पूर्णलक्ष्मी शाक्यले आफूले काठमा कुँदेका भगवानका मूर्ति देखाउँदै भन्नुभयो । ‘माइतीमा छँदा बेलाबखत बाबुले गर्नुभएको काम हेर्ने गर्थेँ । उहाँले कुँदेका बुट्टाहरु मलाई ज्यादै मनपथ्र्यो । कहिलेकाहीँ खोइ त बाबा म पनि बुट्टा […]

क्रिष्टलका गरगहना बनाउने सीपले उद्यमी बन्दै गाउँका महिला

प्यूठान ३ असार : ‘पहिले यस्तो कुनै सीप थिएन । सीप सिक्दा ढिलो भएको महसुस भएको छ,’ क्रिष्टल (चुरापोते) बनाउने सीप सिक्दै आएकी स्वर्गद्वारी नगरपालिका–२ खालकी भूमा परियारले भनिन्, ‘सिकेको सीपलाई व्यावसायिक रुपमा अगाडि बढाउने अठोट जागेको छ ।’ स्थानीय गाउँमै सीप सिक्ने अवसर पाउँदा खुसी छिन् उनी । सिक्दै गरेको सीपमा तल्लीन भएर लागेकी […]

सीपले बनायो आत्मनिर्भर

पर्सा १० बैशाख  : छठी कुमारी मंडल १७ वर्षकी भइन । जय किशोरी संवाद किशोरी टेलर्स चलाई रहेकी उनी अन्य किशोरीलाई पनि आफ्नो सीप सिकाएर आत्मनिर्भर बनाउने प्रयास गर्दै छिन् । घरायसी कारणले कक्षा ८ सम्म पढेर पढाई छाड्नु परेका उनको हातमा कपडा सिलाइ गर्ने सीपले आत्मविश्वास बढाएको छ । ७ जना दिदी बहिनी मध्ये पाचौ नम्बरकी उनले […]

धनगढी बन्यो सूटगढी

धनगढी, ११ चैत्र  : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी अहिले सूटगढीको रुपमा विकास हुदै गएको छ । बझांगका हिक्मत दर्जीले बिगत सात बर्षदेखी धनगढीको मुटु मानिने एलएनचोकमा सूटगढी नामको तयारी सूट सोरुम संचालनमा ल्याएका हुन् । उहाको सोरुममा कोर्ट,पाईन्ट,सर्ट,स्टकोट,मोदीकोट र नेपाली दौरासुरुवाल पाउने गर्दछ । नेपाली र ईन्डियन कारिगरद्धारा तयार पारिएको बिभिन्न डिजाइनका सूटहरु सस्तो […]