जनता आवासको घर वास्तविक दलितले पाएनन

सर्लाही : जनता आवास कार्यक्रम अन्तर्गत सर्लाहीको लालबन्दीमा निर्माण भइरहेको घर वास्तविक विपन्नले नपाएको स्थानीयले गुनासो गरेका छन्। घर बनाइदिन सरकारी निकायले गठन गरेको उपभोक्ता समितिका पदाधिकारीले विपन्न र गरिबलाई भन्दा हुनेखाने र पहुँच भएकालाई घर दिएका स्थानीयले आरोप लगाएका छन्। संघीय सरकारको आर्थिक सहयोग प्रदेश सरकारले सर्लाहीमा हजार तीन सय बढी घर निर्माणका लागि […]

बडीकेदार गाउँपालिकामा नेपाल मगर संघ गठन

शालिभान साउँद,डोटी । नेपाली कांग्रेसको भातृसंगठन नेपाल मगर संघको बडीकेदार गाउँपालिका स्तरीय समिति गठन गरियको छ । १३ सदस्यीय समितिको सभापतिमा राजेन्द्र बुढामगर, सचिबमा आशिष घर्तिमगर, कोषाध्यक्ष ललिता देबी पुनमगर चयन भएका छन। त्यसै गरी सदस्यहरूमा राम बहादुर बुढा, रतिभान रोकामगर, धर्म बहादुर थापामगर, शोभा देबी पुनमगर, अम्मीसरा पुनमगर, लालबहादुर घर्तिमगर, चन्द्रकला घर्तिमगर, प्रेम घर्तिमगर, […]

सुदूरपश्चिममा दलितलाई धारा छुन समेत दिइन्न !

उषाकिरण ज्योती। जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ जारी भएको नौ वर्ष वितिसक्दा पनि अझै जातीय विभेद् तथा छुवाछूत हट्न सकेको छैन। अमरगढी नगरपालिका वडा नं ५, ६, ७ र ८ का एकै टोलमा दलित र गैरदलितका छुट्टाछुट्टै धारा रहेका छन् । यहाँ दलित र गैरदलित परिवारले बर्षौदेखी छुट्टाछुट्टै नाउला र धाराको […]

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धनगढी । धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका २ का ७० वर्षीय पुरुषको सोमवार बिहान ५ बजेको समयमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । फागुन ३ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको […]

शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

महेन्द्रनगर । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव २०७७ सुरु भएको छ । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालदेखि आयोजना हुँदै आएको महोत्सव आइतबारदेखि सुरु भएको भिमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन महोत्सव आयोजना गरेको उनले […]