जातिय विभेदको अन्त्य कहिले हुन्छ सरकार ?

संसारको उत्पति र मानव जातिको उत्पति मलाई लाग्छ यो प्रकृया सँगसँगै भएको हुनुपर्छ । मानव विकासको प्रकृयासँगै अनेकौ प्रकारका प्रविधि मानव विज्ञानले आविष्कार गरेको छ । यो प्रकृया मानिसले नै विकास गरेको छ । संसारमा मानिस उत्पत्ति हुँदा देखिनै त्यहाँ जात दुई प्रकार रहेको हामीले पाएका छौ, त्यसमा पनि पुरुष र महिला भनेर परिभाषित गरेको […]

विभेद : गैरदलितको समस्या हैन र ? 

यो शरीर धर्तीमा छ । मेरा आँखा भने आकाशतिर मोडिएका छन् । म प्रायः आकाशतिर हेरेर टोलाउने गर्छु । आकाशमा उड्ने चरालाई देख्दा मलाई भित्रभित्रै इष्र्या लाग्छ । आकाशमा देखिने बादलको स्वरूप फेरिएर, त्यहाँको वातावरण जति नै परिवर्तन भए पनि सबै परिस्थितिलाई छिचोल्दै स्वतन्त्रताको पखेटा फरफराउँदै उड्छन् ती पन्छीहरू । अनि मेरो मनले मभित्र लुकेको […]

स्मरणमा : कोचीकी ति यूवती 

हामीलाई त्यसै दिन कोचीबाट बैङ्गलोरका लागि हिंड्नु थियो । थप एक दिन कोचीमा बस्नु भनेको अरु एक रातको होटल खर्च अनावश्यक व्योहर्नु  थियो । हामीसँग घर फर्किने दिन छोटिदैं गएकाले पैसाको कमि हुँदै गएको थियो । विमल, म र शैलेश केही दिन अघि उपयुक्त विश्वविद्यालयको खोजी गर्दै केरेलाको कोची पुगेका थियौं । तर हामी त्यहाँ पुग्नु […]

‘दलित’ शब्द जात होईन, विभेद हो

‘नेपाल र नेपाली’ शब्दको ऐतिहासिक प्रयोग पृथ्वीनारायण शाहको राज्य विस्तार पछि मात्रै भएको हो भन्दा अन्यथा नहोला । ईतिहासले पनि यहि भन्छ ।अब यो भन्न सम्भव छैन् कि, मेचि महाकालि भित्र बस्ने र नेपालको नागरिकता लिएका मानिसले म ‘नेपाल र नेपाली’ शब्दको विपक्षमा छु । २२ से २४ राज्य एकिकरण गर्दै विशाल नेपालको निमार्ण गरेका […]

दलितबाट टिका थापौँ, दसैँलाई सामाजिक रुपान्तरणको पर्व बनाऔँ

कृषि बैज्ञानिक मदन राई ठोकुवा गर्छन, ‘भारत र चीनको शक्तिको तुलना नै हुँदैन । कारण भारत छुवाछुत र विभेदले ग्रस्त छ । चीनमा त्यस्तो छैन । समाजको विकासलाई सामाजिक मनोविज्ञानले धेरै असर गर्छ ।’ दुबै देशलाई नजिकबाट नियाँलेका राईले नेपाल बन्न नसक्नुमा पनि छुवाछुतलाई कारक मान्छन् । श्रमप्रति विकर्षण र अपमान जातिय कारणले पनि उब्जिएको […]