नरिवल तेलका फाइदा

काठमाडौं । नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ […]

ब्यूटी पार्लरले बढायो सुन्दरी मोह

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढीमा धेरै संख्यामा ब्यूटी पार्लर संचालनमा आई रहेका छन् । दिनप्रति दिन बढ्दो जीवनशैलीका कारण महिलाहरुमा अनुहार मेन्टेन गरी सुन्दरी हुने मोह बढेपछि ब्यूटी पार्लर ब्यवसाय बढेको हो । धनगढीको क्याम्पस रोडदेखी चटकपुरसम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा पार्लर ब्यवसाय संचालनमा आएको छ । दैनिक धेरैको […]

हात चम्किलो बनाउने पाँच घरेलु तरिका

काठमाडौं : अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातगोडाको सुन्दरतामा खासै चासो राख्दैनन् । एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ । तपाईंको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ भने घरमै उजिल्याउन सक्नुहुन्छ । काँचो दूध हातको छालाको रंग सफा गर्न […]

बदलिँदो मौषममा यसरी गर्नुहोस् छालाको स्याहार

काठमाडौं : जाडो बिस्तारै कम हुने र गर्मी सुरु हुने हुँदा फागुन चैत महिनामा स्वास्थ्य सम्बन्धी समस्याहरू देखिन सक्छन् । मौसममा हुने परिवर्तनले छाला अझै धेरै र छिटो प्रभाव पार्न सक्छ । त्यसैले यस्तो बेलामा छालाको विशेष ध्यान दिनु आवश्यक हुन्छ । छाला रोग विशेषज्ञ डा. अनिलकुमार दासका अनुसार बदलिँदो मौसममा छालाको ख्याल राख्नका लागि […]