सुदूरकी कान्छी सांसद गीता चौधरी

कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् । गाउँको महिला समूहमा आबद्ध भएर छलफल र बहस गर्दागर्दै उनी समाजको नेतृत्व गर्ने तहमा […]

राजुदेवी उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ की ५० वर्षीया राजुदेवी रानाले महिला स्वास्थ्य स्वयंसेविका भएर कार्य गरेको दुई दशक बढी भइसकेको छ । उनी नगर क्षेत्रकै उत्कृष्ट स्वयंसेविका हुन् । स्वास्थ्यकर्मी र चिकित्सक नभएको अवस्थामा गर्भवती, सुत्केरी भएकालाई अप्ठेरो परेको जुनसुकै बेला पनि राजुदेवीलाई गुहार्ने गरिन्छ । राजुदेवी भन्छिन्, “मानवीय सेवाका लागि कहिल्यै पछाडि फर्केर हेरेको छैन, […]

हाम्रा अधिकार खोसिँदै गएको श्रमिको गुनासो

काठमाडौँ । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना […]

महिलालाई क्षमता विकास तालिम

धनगढी । कैलालीको चुरे गाउँपालिकामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । चुरे गाउँपालिकाको कार्यालय घरखेडामा चुरे गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको क्षमता विकास सम्बन्धी दुई दिने तालिम शनिबार सम्पन्न भएको हो ।   गाउँपालिकाका छ वटै वडाका महिला समूह,संजाल र सहकारीमा आबद्ध अगुवा महिलाहरुको क्षमता विकास गरी समुदायमा […]