कृषि, पर्यटन र जलस्रोत प्राथमिकतामा

विराटनगर। प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन। नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घको १२ औँ राष्ट्रिय महाधिवेशन तथा २९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले राजनीतिक अधिकार प्राप्तिपछि समृद्धिको यात्रामा सबै लाग्नुपर्नेमा जोड दिए । मन्त्री घिमिरेले पशुपक्षी औषधि मानव औषधि ऐनबाट […]

संकटमा चिया व्यवसाय

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा […]

दलित भन्दै आश्रमबाट निकालिएको घटनामा अझै भएन जाहेरी दर्ता

काठमाडौं । मोरङको विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएको आज ४ दिन भएको छ । तर, उजुरी परेको ४ दिन भईसक्दासमेत हालसम्म पनि प्रहरीले जाहेरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छैन । पीडित पक्षले […]

सरकारले गर्यो पदम लिम्बूलाई शहीद घोषणा

काठमाडौं। संघीय सरकारले पहिचानवादीको आन्दोलनका क्रममा घाइते भई सहादत प्राप्त गरेका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । बैठकले लिम्बूको परिवारलाई सहयोग गर्ने निर्णय पनि […]

एउटै परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । बुधबार एकजजना पक्राउ परेपछि निगरानी बढाउने क्रममा बिहीबार सामाजिक विषयमा परीक्षामा सहभागी भएका ५२ जनालाई नियन्त्रणमा […]