आर्मीलाई तेक्वान्दोमा अजेय बनाउने संगीनाको अबको लक्ष्य साग

समताखबर
  १४ पुष २०७३, बिहीबार ०८:३७

यसअघिका दुई बृहत राष्टि्य प्रतियोगिता बहिस्कार गरेको त्रिभुवन आर्मी क्लवको सातौं राष्ट्रिय बिभागीयमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन रहृयो ।

तेक्वान्दोको अन्तिम दुई दिनमा फाइनल स्पर्धा हुँदै गर्दा आर्मी र एपिएफ तथा नेपाल पुलिस र आर्मीबीचको प्रतिस्पर्धा मात्रै देखियो ।

यसअघि राष्ट्रिय प्रतियोगितामा कहिल्यै नदेखिएको पक्ष के देखियो भने यसपटक एक खेलाडीले प्रतिस्पर्धा गरिरहँदा बाहिर रहेका टोलीका सदस्यहरुले भनिरहेका थिए, ‘हृयामर किक हान, स्ल्याप किक, पावर बढी भयो कम गर’ यस्तै यस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *