हामी आफ्नो जीवनको मूल्य उच्च होस् भन्ने चाहन्छौँ । त्यसकारण कुनै अर्थपूर्ण काम नगरी बस्दा हामी आफैलाई पट्यार लाग्छ । त्यस्तो पट्यारिलो मानसिकता मेट्नका लागि गरिने परोपकारले पीडामा परेकाहरूलाई मानवीय सहयोग र आत्मसम्मान दिलाएको छ ।
अरूको लागि दयालु हुन हामीले आफूलाई सम्झायौँ भने त्यसले झन् बढी दयालु हुन प्रोत्साहित गर्छ । यहाँ केही व्यक्ति तथा परिवारका उदाहरणहरू छन् जसले आफूले देखेका आवश्यकता परिपूर्ति गर्न आफ्नै प्रयासमा परोपकारी अभियानको जग बसाए र त्यसको ख्यातीलाई विश्वव्यापी बनाए ।हामी आफ्नो जीवनको मूल्य उच्च होस् भन्ने चाहन्छौँ । त्यसकारण कुनै अर्थपूर्ण काम नगरी बस्दा हामी आफैलाई पट्यार लाग्छ । त्यस्तो पट्यारिलो मानसिकता मेट्नका लागि गरिने परोपकारले पीडामा परेकाहरूलाई मानवीय सहयोग र आत्मसम्मान दिलाएको छ ।

अरूको लागि दयालु हुन हामीले आफूलाई सम्झायौँ भने त्यसले झन् बढी दयालु हुन प्रोत्साहित गर्छ । यहाँ केही व्यक्ति तथा परिवारका उदाहरणहरू छन् जसले आफूले देखेका आवश्यकता परिपूर्ति गर्न आफ्नै प्रयासमा परोपकारी अभियानको जग बसाए र त्यसको ख्यातीलाई विश्वव्यापी बनाए ।
Leave a Reply