
सर्लाही । झमझम पानी, मोबाइल भिज्ने डर । तर प्रचण्डको तस्विर र भाषणको भिडियो बनाउने रहरका अगाडि प्रतिकूल मौसमको अर्थ छैन ।
सर्लाहीको हरिवनमा निक़ै ठुलो वर्षा भइरहेको अवस्थामा प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफ़ोनहरू । तस्विर लीन चाहनेहरूमा पुरुष भन्दा महिलाहरू बढ़ी रहर गरिरहेका थिए ।
‘ओ दाईं छेक्कियो के, अली छेउ सरीदिनु न’ प्रचण्डको छेउमा उभिएका सुरक्षाकर्मीसँग एक जना महिलाले अनुरोध गरिन । सुरक्षाकर्मी पर सरेपनि, तर ती महिलाले फ़ोन तेर्स्याउन नपाऊँदै अर्कों महिला भीड़लाई पेलेर अगाडि पुगिन् ।
प्रकाशित ३० भदौ २०७४, शुक्रबार
Leave a Reply