गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार,दीपक मनाङ्गे बने मन्त्री

समताखबर
  १६ बैशाख २०७८, बिहीबार १६:४८

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए ।

नव नियुक्त मनाङ्गेले बिहीबार नै सपथ लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *