हरिवंशको सचेतनामूलक गीत सार्वजनिक (भिडियो)

समताखबर
  २१ बैशाख २०७८, मंगलवार १६:४४

काठमाडौं : चर्चित हास्य कलाकार हरिवंश आचार्यले कोरोना भाइरसको संक्रमणबाट बच्‍नका लागी सचेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

आचार्यको आवाजमा रहेको ‘अर्को जुनी खैकुनी’ दिनेश थपलियाले लेखेका हुन् भने दीपक शर्माले संगीत दिएका हुन् ।

गीतमा मास्क, सेनिटाइजर र समाजिक दूरी कायम गर्न आग्रह गरिएको  छ । यो सन्देशमूलक गीत मह संचारको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

आचार्य आफैँ पनि कोरोना संक्रमित भएका थिए । गत वर्ष उनको परिवारनै संक्रमित बनेको थियो ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *