एसईई र कक्षा १२ को परीक्षा स्थगित

समताखबर
  २७ बैशाख २०७८, सोमबार १८:१३

काठमाडौँ : यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *