प्रतिनिधिसभा बैठक बैशाख ३० गतेसम्मका लागि स्थगित

समताखबर
  २७ बैशाख २०७८, सोमबार १८:२२

काठमाडौं : प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि प्रसाद सापकोटाले आगामी बैठक बैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।

आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी पद मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *