साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध प्रदर्शन गर्ने

समताखबर
  ६ श्रावण २०७९, शुक्रबार १०:०५

काठमाडौं : साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् ।

उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्गरमा विरोधको कार्यक्रम राखेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई निर्णयार्थ पेश गर्दैछन् ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *