पालिकाबाटै मतदाता नामावली संकलन गर्न माग

समताखबर
  ५ श्रावण २०७९, बिहीबार १४:२४

काठमाडौं : पालिकास्तरबाटै मतदाता नामावली संकलन गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भानुभक्त ढकालले पालिकाको केन्द्रबाट नै मतदाता नामावली संकलन गर्न माग गरेका हुन् ।

निर्वाचन  कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै उनले अब पालिकाको केन्द्रबाट पनि नामावली संकलन गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।

न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *