बाजुराको दुई ठाउँमा पहिरो खस्यो, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

समताखबर
  १८ श्रावण २०७९, बुधबार १४:१३

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ । 

पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । न्युज कारखाना



Leave a Reply

Your email address will not be published. Required fields are marked *