धनगढीमा सडक विस्तार (फोटो फिचर)

समताखबर
  १८ मंसिर २०७९, आईतवार १६:४९

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अहिले सडक विस्तारको लहर जारी छ । तीन साता अघिदेखी एलएनचोकस्थित त्रिनगर मा.वि.कम्प्लेक्सबाट शुरु भएको यो अभियान पार्कमोड,अस्पताल लाइन,अदालत रोड, पुरानो फूलबारी बसपार्क,क्याम्पस चोक सडकसम्म पुगेको छ ।

धनगढी उपमहानगरपालिका मेयर गोपाल बहादुर हमालको निर्देशनमा उपमहानगरपालिको डोजरले सडक मिचेर बनाइएका घरहरु धमाधम भत्काई रहेको छ ।

डोजरले भत्काउन थालेपछि घरधनीहरु पनि आफै कामदार लगाएर धमाधम भत्काई रहेका छन् । भत्काईका घरहरु पुर्ननिर्माण पपनि भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *