
धनगढी । कैलालीका थारु समुदायले धुमधामका साथ माघी पर्व मनाई रहेका छन् ।
यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । माघी पर्वका अवसरमा थारु बस्तीहरुमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
सांस्कृतिक समूह बनाएर प्रत्येक घरघरमा गएर नाचगान गर्दै तीन दिनसम्म मनाउने चलन छ ।














Leave a Reply