सुदूरपश्चिम प्रदेशमा भूकम्प

समताखबर
  १० माघ २०७९, मंगलवार १५:११

धनगढी । सुदूरपश्चिम प्रदेशमा केन्द्रबिन्दु भएर भर्खरै मात्र भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *