सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का, केही घरसमेत भत्कियो

समताखबर
  १० माघ २०७९, मंगलवार १५:१९

धनगढी । सुदूर पश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का कैलाली,कंचनपुर,डोटी,डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ ।

थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *