आज विप्लवले पत्रकार सम्मेलन गर्दै

समताखबर
  २५ माघ २०७९, बुधबार १३:५४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आज पत्रकार सम्मेलन गर्दैछन् । महासचिव चन्दले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पत्रकार सम्मेलनमार्फत धारणा राख्ने बताइएको छ ।

विप्लवले हालै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *