एसीसी प्रिमियर कप : नेपालले पायो पहिलो सफलता

समताखबर
  ५ बैशाख २०८०, मंगलवार ०९:५५

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालले पहिलो सफलता पाएको छ । मलेसियाविरुद्ध नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन् ।

अमिर १८ बल खेल्दै ३ चौकाको मद्दतमा १७ रन बनाएर आउट भए । मलेसियाको क्रिजमा विरन्दीपसिंह र कप्तान अमद अफिज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *