
काठमाडौं, । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने, स्वर्णिम वाग्ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन–२ बाट लामिछाने र तनहुँ–१ बाट वाग्ले निर्वाचित हुन् ।
Leave a Reply